नीलगिरिखोला दोस्रो ‘क्यासकेड’काे विद्युत दाना सबस्टेसन पुर्याउने प्रसारण लाइनकाे परीक्षण पूरा,सुरुङकाे परीक्षण चल्दै
काठमाडाैं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण सम्पन्न ७१ मेगावाटको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत आयोजनाकाे विद्युत २२० केभी कालीगण्डकी करिडाेर प्रसारण लाइनकाे दाना सबस्टेसन पुर्याउन निर्माण गरिएकाे प्रसारण लाइनकाे परीक्षण पूरा भएकाे छ । जलविद्युत