निश्चित समयावधी दिएर कानूनी दायरामा ल्याउने गरी क्रसर खुलाउने तयारी
काठमाडौं । एकिकृत सूची नभएको कारण कानूनी र गैरकानूनी रुपमा देशभर सञ्चालनमा रहेका क्रसर उद्योगहरुको संख्या १ हजार १ सय हाराहारीमा रहेको अनुमान छ । त्यसमध्ये शुक्रबारसम्म प्रशासनले करिब ८ सय क्रसरलाई बन्द (केहीलाई भने