निर्वाचन समितिले उम्मेद्वारी रद्द गरेसँगै इप्पानमा अध्यक्ष कार्की लगायत पदाधिकारी निर्विरोध
काठमाडौं । निर्वाचन समितिले उजुरीको आधारमा उम्मेद्वारी रद्द गरेसँगै इप्पानमा अध्यक्षलगायत पदाधिकारी निर्विरोध चयन भएका छन् । निर्वाचन समितिका अनुसार, इप्पानको विधान र निर्देशिका विपरित उम्मेदवार भएको भन्दै उजुरी परेको थियो । उजुरीमा गरिएको मागअनुसार