निर्वाचन सञ्चालनका लागि निर्वाचन आयोगलाई भारतद्धारा ८० सवारी साधन प्रदान
काठमाडौं । निर्वाचन सञ्चालनका लागि निर्वाचन आयोगलाई भारतले ८० सवारी साधन प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विहीबार आयोजित एक समारोहमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई ८० वटा