निर्वाचनका लागि भारतले नेपाललाइ दियो २ सय सवारीसाधन उपहार
काठमाडौं । निर्वाचन सञ्चालनका लागि भारतले नेपाललाइ २ सय सवारीसाधन उपहार दिएको छ । अर्थमन्त्रालयमा आयोजित एक समारोहबीच मंगलबारे अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट भारतीय राजदुत नवीन श्रीवास्तवल २०० वटा सवारीसाधन उपहारस्वरुप प्रदान गरे