पूर्वाधारमा निजी लगानी: पेचिलो जोखिम बाँडफाँट र व्यवस्थापन
पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी बढ्दो क्रममा छ । इतिहास हेर्दा लामो समयसम्म सरकारकै नेतृत्वमा पूर्वाधार निर्माण भए पनि पछिल्लो समय ठूला–ठूला परियोजना निजी क्षेत्रको नेतृत्वमा निर्माण हुन थालेका छन् । बैंक तथा वित्तीय संस्थाहरूको