दुई दशकमा निजी क्षेत्रले जलविद्युतमा मारेको छलाङ
काठमाडौ । देशमा प्रजातन्त्र पुनर्स्थापना भए लगत्तै २०४७ सालसम्म कुल १७६ मेगावाट विद्युत उत्पादन भएको नेपालमा निजीक्षेत्रको उत्पादन केवल ९.४ मेगावाट थियो । झण्डै एक दशक पछि सरकारले घोषणा गरेको आर्थिक वर्ष २०५७/०५८ को बजेटले