निकुञ्ज र संरक्षण क्षेत्रमा पर्ने विद्युत आयोजनालाई अध्ययन सहमति दिन वन मन्त्रीको निर्देशन
काठमाडौं । वन तथा वातावरण मन्त्री वीरेन्द्र महतोले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रमा पर्ने जलविद्युत आयोजनालाई अध्ययन सहमति दिन निर्देशन दिएका छन् । मंगलवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का पदाधिकरीहरुसँग मंगलवार मन्त्रालयमा भएको