नारायणगढ-बुटवल सडक स्तरोन्नति ठेक्काको म्याद सकिन ११ दिन बाँकी हुँदा साढे १८ प्रतिशत काम, ठेक्का तोड्ने तयारी
काठमाडौं । पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक चार लेनमा स्तरोन्नति गर्ने योजनाको प्रगति चिन्ताजनक देखिएको छ । यस सडक स्तरोन्नति ठेक्काको म्याद सकिन ११ दिन बाँकी हुँदा साढे १८ प्रतिशत काम भएको छ । यससँगै