आयल निगमको निमित्त कार्यकारी निर्देशककाे जिम्मेवारी नागेन्द्र साहलाई
काठमाडाैं । सरकारले नेपाल आयल निगम लिमिटेडको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहलाई दिएकाे छ । उमेशप्रसाद थानीले पदबाट राजिनामा दिएपछि निगमभित्र सबैभन्दा वरिष्ठ तहमा कार्यरत साहलाई निमित्तको जिम्मेवारी ताेकिएकाे हाे । उद्योग बाणिज्य तथा आपूर्ति