नागरिक लगानी कोषले घोराही सिमेन्टकाे शेयर प्रत्याभूति गर्ने
काठमाडौं । नागरिक लगानी कोषले घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूतिकर्ता सम्वन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेण्टको तर्फबाट संचालक आदित्य संघाईले हस्ताक्षर गरे