नागढुंगा सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुन अझै २ महिना लाग्ने
काठमाडाैं । नागढुंगा सुरुङमार्गको मुख्य सुरुङ खन्नमात्र ७३.६० मिटर मात्र बाँकी । वैकल्पिक सुरुङ ‘इभ्याकुएसन टनेल’ गत साउन २२ गते नै ‘ब्रेक थ्रु’ भइसकेको छ । सुरुङभित्रको ‘कङ्क्रिट’को काम पनि ५१ प्रतिशत सकिएको छ ।