नवलपरासीका ६ वटा अवैध क्रसर उद्योग बन्द
परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा अवैध रूपमा सञ्चालनमा रहेका छ वटा क्रसर उद्योग बन्द गराइएको छ। गत पुस २० मा गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको