भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको क्रममा ६ बुँदे समझदारी
काठमाडौं/ २५६६औं बुद्धजयन्ती विशेष समारोहमा सहभागी हुन लुम्बिनी आईपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणको क्रममा ६ बुँदे समझदारी भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीको उपस्थितीमा दुई देशबीच सांस्कृतिक सम्बन्ध स्थापनादेखि