नयाँ खिम्ती-बाह्रबिसे प्रसारण लाइन साउनभित्र सम्पन्न गर्ने प्राधिकरणको ताकेता
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तामाकोसी-काठमाडौं ४००/२२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत नयाँ खिम्ती–बाह्रबिसे खण्ड निर्माण सम्पन्न गर्न ताकेता गरेको छ । प्राधिकरणले चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको