नयाँ थप्नेभन्दा निर्माणाधीन आयोजना सम्पन्न गर्ने कार्यलाई उच्च प्राथमिकताः खानेपानी मन्त्री
काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले नयाँ योजनाको थालनी भन्दा निर्माणाधीन आयोजनालाई प्राथमिकता दिनुपर्नेमा जाेड दिएका छन् । निर्माणाधी आयोजनामा राज्यको धेरै लगानी भइसकेकाले त्यस्ता आयोजना सम्पन्न नगरी नयाँ आयोजना अघि बढाउन नहुने मन्त्री खानले