धाप ड्यामले पर्यटन पर्वद्धन समेत गर्नेछ: सहरी मन्त्री चौधरी
काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले गोकर्णेश्वर नगरपालिकामा निर्मित धाप ड्यामको मंगलबार निरिक्षण गरेका छन् । निरिक्षणका क्रममा उनले धाप ड्यामले पर्यटन पर्वद्धनमा समेत ठुलो योगदान गर्ने बताएका छन् । शहरी विकास मन्त्रालय अन्तर्गत