दोधारा चाँदनी सुख्खा बन्दरगाहको डिपिआर तयार
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । भारतकाे पूर्ण लगानीमा बन्ने सुख्खा बन्दरगाहकाे डिपिआर तयार भएकाे हाे । भारत सरकारले सुख्खा बन्दरगाह निर्माणका लागि डिपिआर