दुवै देशका स्टार्टअपलाई जोड्ने गरी ‘भारत–नेपाल स्टार्टअप कनेक्ट’ सम्पन्न
काठमाडौं । नेपाल र भारतका स्टार्टअपलाई एक ठाँउमा ल्याउन भारतीय राजदूतावासले आयोजना गरेको ‘भारत–नेपाल स्टार्टअप कनेक्ट’ सम्पन्न भएको छ । भारत र नेपालका स्टार्टअपहरु बीच सम्पर्क विस्तार गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । भारतीय