नेपालले दीगो र उत्तरदायी ढङ्गले जलस्रोतको उपयोग गरी जलविद्युत उत्पादन गर्नुपर्छः सरोकारवाला
काठमाडौं । नेपालले दीगो र उत्तरदायी ढंगले जलस्रोतको उपयोग गरी नवीकरणीय ऊर्जा गर्नु पर्नेमा सम्बन्धित सराेकारवालाहरूले जाेड दिएका छन् । काठमाडौंमा बिहीबार आयोजित जलविद्युतको दीगो विकाससम्बन्धी क्षेत्रीय सम्मेलनमा सहभागी सराेकारवालाहरूले यस्तो बताएका हुन् । एक दिने