दिल्लीमा विद्युतको माग ७ हजार मेगावाटभन्दा धेरै, जुलाईमा ८ हजार मेगावाट नाघ्ने प्रक्षेपण
काठमाडौं । भारतको राजधानी दिल्लीमा विद्युतको माग बढेर ७ हजार ७० मेगावाट पुगेको त्यहाँका विद्युत वितरण कम्पनीको भनाइ उदृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । उद्योग धन्दा नियमित चल्नुका साथै तापक्रममा भएको वृद्धिका कारण एसी,