सुदूर पश्चिममा दिगो तथा व्यवसायिक कफी खेती प्रवर्द्धनमा इयुको सहयोग
डोटी । स्थानीय तहसँग सहकार्य मार्फत कफीको दिगो तथा व्यवसायिक उत्पादन प्रवर्द्धन गर्न साना किसानहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सुदूर पश्चिम प्रदेशको डोटीमा किसानको लागि क्षमता अभिवृद्धि तालिम शुक्रबार सुरू भएको छ। उद्योग वाणिज्य तथा