आईएफसीमार्फत ६७ जलविद्युत् परियोजना लाभान्वित, दिगोपना र ऊर्जा उत्थानशीलतालाई बढावा
काठमाडौं । परियोजनाहरूमा सुदृढ वातावरणीय र सामाजिक मापदण्डमार्फत् उत्थानशील जलविद्युत् क्षेत्रको वकालत गर्दै जलविद्युत् कार्यक्रम (२०१६–२०२३) ले यस क्षेत्रको क्षमता अभिवृद्धि गरेको छ । यसबाट १ हजार ५३७ मेगावाट विद्युत् उत्पादन गरिरहेका ५० जलविद्युत् परियोजना