सर्तसहित क्रसर खोल्ने मन्त्रिपरिषद्को निर्णय, दर्ता नै नभएकालाई सधैंका लागि बन्द गरिने
काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारले तोकेको मापदण्डअनुसार दर्ता भएका र नभएकालाई विभिन्न सर्त राखेर तत्कालका लागि सबै क्रसर उद्योग खुला गर्ने निर्णय गरेको छ । गत २० पुसमा गृह मन्त्रालयले अवैध क्रसर बन्द