दरौदी कोरिडोर १३२ केभी प्रसारण लाइन निर्माणको शिलान्यास
गाेरखा। गोरखा जिल्लामा निर्माण हुन लागेको केराबारी–मर्स्याङ्दी (दरौंदी कोरिडोर) १३२ केभी. विधुत प्रसारण लाइन आयोजनाको टावर निर्माणको शिलान्यास गरिएकाे छ । उर्जा, जलश्रोत तथा सिचाई मन्त्रालयका सचिव एवं राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका सञ्चालक समितिका