दरम खोला हाइड्रो इनर्जीले आइपिओ निष्कासन गर्ने
काठमाडौं । दरम खोला हाइड्रो इनर्जीले साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । त्यसका लागि लक्ष्मी क्यापिटल मार्केटले शेयर निष्कासन तथा बिक्री प्रबन्ध गर्ने जिम्मेवारी पाएको छ । सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी