विष्फाेटक पदार्थ अभावमा दरबाङ म्याग्दीखोलाकाे निर्माण ३ महिनादेखि ठप्प
बेनी । विष्फाेटक पदार्थकाे अभावमा म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधीन २५ मेगावाटकाे दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको निर्माण कार्य ३ महिनादेखि राेकिएकाे छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको आयोजनाका लागि आवश्यक