काठमाण्डु टु नागढुङ्गा
डा. दधि अधिकारी ओम जय जगदिश हरे..... एकाबिहानै सिरानीमा राखेको मोबाईलको रिङटोन बज्यो । सौरभको फोन रहेछ । आँखा मिच्दै फोन उठाएर “हेल्लो” भने । “दाइ अझ सम्म सुति राख्नु भएको हो कि क्या हो