नारायणगढ-बुटवल सडककाे थपिएको म्याद साउन ८ मा सकिँदै,पूर्वी खण्डमा ५२ प्रतिशत भाैतिक प्रगति
नवलपरासी । नारायणगढ– बुटवल सडक विस्तार योजनाको दोस्रो पटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदै छ । २०७५ माघमा सम्झौता भएर सडक विस्तारको काम थालिएकोमा दाेस्राे पटक थपिएकाे म्याद सकिँदा पनि निर्माण कार्य पूरा