त्रिशूली जलविद्युत केन्द्रको स्तराेन्नति गरिँदै, सुख्खा याममा दैनिक ४ घण्टा पूर्ण क्षमतामा चल्ने बनाइने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका–९ स्थित २४ मेगावाटको त्रिशूली जलविद्युत केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरु गरेको छ । बि.सं.२०२३ सालबाट सञ्चालनमा रहेको जलविद्युत केन्द्रका उपकरणहरू पुरानो तथा जीर्ण बन्रुका साथै माटो, बालुवा