दुई महिना नपुग्दै तेस्रो पटक सार्वजनिक यात्रु र मालवाहक सवारीको भाडा वृद्धि, कहाँ कतिले बढ्याे ? (विस्तृतमा)
काठमाडौं । सरकारले ५२ दिनमा तेस्रो पटक अन्तर प्रदेश सञ्चालन हुने लामो दूरीका सार्वजनिक यात्रु र मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ । नयाँ भाडादरअनुसार यात्रुवाहक सवारीमा २.१ प्रतिशतले वृद्धि भएको छ । यसको