बैंक तथा वित्तीय संस्था परिसंघको अध्यक्षमा दोहोरिए पवन गोल्यान
काठमाडौं । बैंक तथा वित्तिय संस्थाका साहुहरूको संगठन बैंक तथा वित्तिय संस्था परिसंघको अध्यक्षमा एनएमबी बैंकका सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्यान निर्विरोध निर्वाचित भएका छन् । आइतबार सम्पन्न तेश्रो वार्षिक साधारण सभाले गोल्यानलाई दोश्रो