गल्छी–रसुवागढी राजमार्गकाे तिरतिरेमा हुनसक्ने अवरोध खुलाउन उपकरण र जनशक्ति तयार
त्रिशूली । ‘गल्छी–रसुवागढी’ अन्तर्राष्ट्रिय राजमार्ग अन्तर्गत नुवाकोटको विदुरनगरपालिका–१० गेर्खुको ‘तिरतिरे’ पहिरोमा यो वर्षको बर्खायाममा आवागमन नियमित सुरु हुने भएको छ । पहिरो बगेर हुनसक्ने अवरोध खुलाउन चौबिसैघण्टा ‘हेभी इक्युमेन्ट’ सहितको जनशक्ति परिचालन गरिने नुवाकोटका प्रमुख