तिब्र गतिमा सवारी साधन चलाउनेले पनि अनिवार्य १ घण्टे सचेतना कक्षा लिनुपर्ने
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिर १५ (बिहिबार) देखि तिब्र गतिमा सवारी साधन चलाउने चालकहरुलाई अनिवार्य रुपमा १ घण्टाको सचेतना कक्षा सञ्चालन गर्ने भएको छ । यसको साथै तिब्र गतिमा चलाउने चालकले नियम अनुसार जरिवाना