तल्लो सेती जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाइ
तनहुँ । नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वको तनहुँ हाइड्रोपावर लिमिटेडले प्रवर्धन गर्न लागेको १२६ मेगावाटको तल्लो सेती (तनहुँ) जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) अध्ययनका लागि सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको छ । आयोजननाको परामर्शदाताले तयार