तल्लो इर्खुवा आयोजनाको मुख्य सुरुङ पूरा, ७५ प्रतिशत निर्माण सकियो
काठमाडौं । भोजपुरमा निर्माणाधीन १४.१५ मेगावाटको तल्लो इर्खुवा खोला जलविद्युत आयोजनाको मुख्य सुरुङ पूरा भएको छ । नेशनल हाइड्रोपावर कम्पनीकाे सहायक लाेअर इर्खुवा हाइड्राेपावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको मुख्य सुरुङ खनेर सकिएको छ । आयोजनाको