तल्लो अरुणमा भोजपुरबासीलाई पनि लगानीको अवसर दिन माग
काठमाडौं । भोजपुरबासीले ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजनामा भोजपुरलाई पनि लगानीको अवसर दिइनु पर्ने माग राखेका छन् । भोजपुर स्थायी घर भई राजधानीमा विभिन्न पेशामा आवद्धहरूले गत शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा