उपत्यका,हिमाल र पहाडमाभन्दा तराईमा बढ्यो महँगी
काठमाडाैं । तराई-मधेसका जिल्लामा याे वर्ष महंगी आकाशिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेकाे चालू आर्थिक वर्षकाे साउन र भदाैकाे वित्तीय प्रतिवेदनकाे तथ्यांकले काठमाडाैं उपत्यका, हिमाल र पहाडकाे तुलनामा तराई-मधेसका जिल्लामा महंगी बढेकाे