पिपिए सहमतिका लागि माथिल्लो तमोर र कालीगण्डकी गर्जको सार्वजनिक सुनुवाई हुँदै
काठमाडौं । विद्युत नियमन आयोगले निजी क्षेत्रको लगानीमा अगाडि बढेका २ जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई गर्ने भएको छ । आयोगले नेपाल विद्युत प्राधिकरणसँग हुने विद्युत खरिद सम्झौता (पिपिए) सहमतिका लागि २५५ मेगावाटको माथिल्लो तमोर र