विद्युत प्राधिकरणले तमोर-मेवाको प्रवर्द्धकसँग पिपिए गर्यो, मंसिरदेखि निर्माणमा जाँदै
काठमाडौं । ताप्लेजुङमा निर्माण हुने १२८ मेगावाटको तमोर–मेवा जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) भएको छ । नेपाल विद्युत प्राधिकरण र आयोजनाको प्रवद्र्धक स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीबीच पिपिए भएको हो । प्राधिकरणले सोमबार साँझ नदीको बहावमा