पूर्वाधार विकास परियोजनासम्बन्धी छुट्टै कानून ल्याउने घोषणा, ढुंगा गिट्टी र बालुवा निर्यातको सम्भावना खोज्ने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पूर्वाधार विकास परियोजनासम्बन्धी छुट्टै कानून ल्याउने घोषणा गरेको छ । विकास निर्माणका कामलाई चुस्त बनाउन नयाँ कानून ल्याउन लागेको शुक्रबार संघीय संसदका संयुक्त बैठकमा प्रस्तुत आगामी वर्ष २०८०/८१ को