ठेकेदारकाे ढिलासुस्ती र वनकाे अवराेधले कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माणमा ढिलाइ
जाजरकोट। कोहलपुर-सुर्खेतमा १३२ केभी प्रसारण लाइन निर्माणको जिम्मा लिएको भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टले कामलाई गति दिन नसक्दा ढिला सुस्ती गर्दै आएकाे छ । ठेकेदार कम्पनीले ठेक्का लिएकाे लामो समय बितिसक्दा पनि लक्ष्यअनुसार काम नगर्दा प्रसारण