ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनबाट थप २०० मेगावाट विद्युत लैजान भारत सहमत
काठमाडौं । नेपालले अहिले सञ्चालनमा रहेकाे ढल्केबर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत ८ सय मेगावाट विद्युत निर्यात गर्ने अनुमति पाएकाे छ । भारतको राजस्थानस्थित माउन्ट आबुमा शनिबार साँझ सम्पन्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय