डेडिकेटेड र ट्रंक लाइन महसुलबारे भ्रमपूर्ण अभिव्यक्ति सम्प्रेषण भएको भन्दै नियमन आयोगको ध्यानाकर्षण
काठमाडौं । विद्युत नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन महसुलबारे केही पत्रपत्रिका तथा सञ्चार माध्यमले आयोगको नाम जोडी भ्रमपूर्ण अभिव्यक्ति सम्प्रेषण भएको जनाएको छ । आयोगले एक विज्ञप्ति जारी गरी यस विषयप्रति गम्भिर ध्यानाकर्षण भएको