आधुनिक विधिबाट भुवा निकाल्न उपल्लो डोल्पाका च्याङ्ग्रा किसानलाई तालिम
डाेल्पा । कर्णाली प्रदेशकाे उपल्लो डोल्पाका किसानलाई च्याङ्ग्राबाट आधुनिक विधिबाट भुवा निकाल्ने तालिम दिइएको छ । जिल्लाकाे शे फोक्सुण्डो, छर्का ताम्साङ तथा डोल्पो बुद्द गाउँ पालिकाकाका च्याङ्ग्रा किसानहरूलाई भुवा निकाल्ने २ दिने तालिम दिइएकाे हाे