ट्रंक/डेडिकेटेड लाइनकाे महसुल नतिर्ने थप १४ उद्याेगकाे लाइन काटियाे
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले बिगतमा डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरी त्यसबापतको प्रिमियमसहितको महसुल नतिरेका थप १४ वटा उद्योगको विद्युत आपूर्ति बिच्छेद गरेको छ । प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बढी बिद्युत् बक्यौता