झोलुङ्गे पुल बनेपछि १ घन्टाको यात्रा १० मिनेटमै
बागलुङ । बागलुङ जिल्लाको गलकोट नगरपालिका–१ दुदिलाभाटीमा गलकोट क्षेत्रकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण भएको छ । दुदिलाभाटीस्थित मध्यपहाडी लोकमार्गको काफालठुटादेखि गौदी गाउँ जोड्ने गरी मान्द्रेखोलामाथि २२७ दशमलव दुई मिटर लामो झोलुङ्गे पुल निर्माण