२ वर्षमा सकिने पुलकाे ३ वर्षमा आधा मात्रै काम
ढोरपाटन । बागलुङको तमानखोला गाउँपालिका–१ बोङ्गादोभानस्थित बोङ्गाखोलामा पुल निर्माण गर्न थालेको तीन वर्ष बितिसक्यो । अहिले खोलाको दुईपट्टी पिल्लर मात्रै ठडिएका छन् । त्यस बाहेक पुलको कुनै पनि काम हुनसकेको छैन । ठडिएका पिल्लर पनि