मदन भण्डारी राजमार्ग : झापा-सुनसरी खण्डका १४ पुल निर्माण
झापा । मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने १४ वटाको निर्माण सम्पन्न भएका छन् । याे खण्डमा पर्ने ३७ पुलमध्ये एक दर्जन बढी निर्माण सम्पन्न भएका हुन् । बाँकी रहेका २३ वटा पुलमध्ये अधिकांशकाे पनि