जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार थालिएकाे ८ वर्षपछि बल्ल कालोपत्रको तयारी
काठमाडौं । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार सुरु भएको ८ वर्षपछि कालोपत्र गर्न तयारी सुरु गरिएको छ । ठेक्का भएको ८ वर्षपछि वर्षायाममा कालोपत्र गर्न सुरु गरेपछि सडक कति गुणस्तरीय होला भन्नेमा स्थानीय चिन्तित छन् । लामो